अन्न दान महादान

सामाजिक सेवाको पवित्र सेवा भावले प्रेरित भई ‌"अन्न दान महादान" अभियानमा सहभागी हुँदै वार्षिक कुन्टल चामल सहयोग प्रदान गर्न इच्छुक समाजसेवी दानवीर व्यक्तित्वहरु प्रति हार्दिक अनुरोध छ ।

0 Comments