संस्थाको दोश्रो वार्षिक उत्सवको अवसरमा बालगृहलाई वार्षिक दुई क्विन्टल चामल दान

गोरेटो नेपालको दोश्रो वार्षिक उत्सवको अवसर पारेर, संस्थाको तर्फबाट कपिलवस्तु बालगृहलाई "दुई क्विन्टल चामल" उपलब्ध गराईयो । साथै यस "अन्न दान महादान" अभियानलाई आत्मसात गर्दै सँस्थाको तर्फबाट हरेक वार्षिक उत्सवको अवसरमा "दुई क्विन्टल चामल", कपिलवस्तु बालगृहलाई निरन्तर उपलब्ध गराईनेछ ।
Goreto Nepal - a way to spread happiness

0 Comments

Newest