Namaste, Goreto Nepal

A way to spread happiness

Something about GNK

Goreto Nepal is a nonprofit social organization created by ex-students of Kapilvastu Children's Home (Balmandir), in order to provide educational, economic and other support for the Orphans, Conflict Victims, and poor children from different part of the country. We are committed to working outside Kathmandu Valley. Unlike other organizations, we want to focus outside Kathmandu, we want to reach every part of the country and provide support to every needy child. Readmore»

Welcome to GNK

Goreto Nepal is a nonprofit social organization created by ex-students of Kapilvastu Children's Home (Balmandir). More»

About Us

Goreto Nepal is to provide educational, economic and other support for the Orphans, Conflict Victims, and poor children. More»

Contact Us

Goreto Nepal, Kapilvastu Nepal, You can contact us via Email, Phone number, and different social media. More»

Mission/Vision

Provide support for their education, health and help to returned to their family. More»

Events/Programs

We are working to realize them their potential and responsibility to create a better country Nepal. More»

Donate us

"No one has ever become poor by giving". Donate for helpless orphans and conflict victims. More»

गोरेटो नेपाल

गोरेटो नेपाल एक गैरनाफामूलक सामाजिक संस्था हो । समाज कल्याण परिषद्‍मा दर्ता रहेको यो संस्थाले अभिभावक विहिन बेसहारा तथा द्वन्द पिडित बालबालिकाहरुको शिक्षा, स्वास्थ्य एवं उनीहरुको पारिवारिक पुनर्स्थापना लगायतका काम गर्ने उद्देश्य लिएको छ । थप हेर्नुहोस्»

सम्पर्क ठेगाना

कपिलवस्तु नगरपालिका वडा नं. २ मा अवस्थित यस संस्थालाई ईमेल ठेगाना, फोन नं. तथा फेसबुक, ट्विटर जस्ता सामाजिक संजाल मार्फत सम्पर्क गर्न सकिनेछ । हाम्रा हरेक गतिबिधि यसै वेभसाइट तथा फेसबुक पेजमा पोष्ट गरिरहन्छौं, हेर्दै गर्नुहोला । सम्पर्क गर्ने सबै माध्यमको जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस्»

दान गर्नुहोस्

गरिव, असहाय तथा द्वन्दपीडित बालबालिकाला‌ई सहयोग गरी वास्तविक धर्म कमाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला । हामी रकम, जिन्सी तथा अन्य बौद्धिक सहयोगलाई खुला हृदयले स्वागत गर्दछौं । तपाईंको सहयोग हामी पारदर्शी ढंगले सम्बन्धित बालबालिका समक्ष पुर्‍याउनेछौं । थप जान्नुहोस्»

Recent Updates

नयाँ ताजा पोस्टहरु यहाँ रहेका छन् ।

संस्थाको दोश्रो वार्षिक उत्सवको अवसरमा बालगृहलाई वार्षिक दुई क्विन्टल चामल दान
अन्न दान महादान
Project Cemented Block

What the different personality say about Goreto Nepal

विभिन्न क्षेत्रका व्यक्तित्वको नजरमा गोरेटो नेपाल